संघीय संसदका सदस्यहरूको भूमिका र डिजिटल साक्षरतालाई अभिवृद्धि गर्न संसदीय प्रशिक्षण शाखाको आयोजनामा मिति २०८१ माघ ३० गते संघीय संसदको महिला तथा सामाजिक मामिला समितिका माननीय सदस्य र आइटि विज्ञ पदमराज पन्त लगायत संघीय संसदका कर्मचारी गरी करिब ४० जनाको उक्त कार्यक्रममा उपस्थिति रहेेको थियो । यो कार्यक्रम महिला तथा समाजिक मामिला समितिको सभाकक्षमा भएको थियो ।
July 25, 2025