लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ई को डिस्ट्रिक्ट कार्यालय स्थापना भएको छ।

mteverestnews.com

लायन्स इन्टरनेसनल क्लब डिस्ट्रिक्ट ३२५ को डिस्ट्रिक्ट कार्यालय आज शुभारम्भ भएको छ। काठमाडौँको कोटेश्वर पेरिसडाँडामा कार्यालयकाे उद्घाटन डिस्ट्रिक गभर्नर लायन हिराप्रसाद गुप्ताले गर्नुभएको हाे उद्घाटन कार्यक्रममा पुर्व गभर्नरहरु हरि दहाल, टंक बहादुर श्रेष्ठ, First district vice governor लायन्स श्याम यादव, सेक्रेटरी लाइन भुवन पोखरेल, ट्रेजरर लाइन गोविन्द चौलागाईं त्यसैगरी एरिया चिफहरु, चिफ काेअर्डिनेटरहरु, जोन चेयर पर्सनहरु AOG हरु लगायत सम्पूर्णको उपस्थितिमा कार्यालय उद्घाटन भएको हाे कार्यलयलाई निःशुल्क रुपमा लायन सुर्य दहालले उपलब्ध गराउनु भएको हाे अब डिस्ट्रिकका सम्पुर्ण गतिविधिहरु कार्यलयबाट नै हुने कुरा गभर्नर हिरा गुप्ताले बताउनु भयाे


प्रतिक्रिया