काठमाडौं । अानन्दप्रसाद पाेखरेलद्वारा लिखित महत्वपूर्ण कृति "कम्युनिस्ट पार्टी निर्माणका अाधार" काे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा भव्यतापूर्वक लाेकार्पण गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि एमाले महासचिव शंकर पाेखरेल, विशेष अतिथि तथा टिप्पणीकार उपमहासचिव प्रदिप ज्ञवाली, विशिष्ट अतिथि बिष्णु रिमाल, गाेपाळ शाक्यलगायतका नेतृवर्गकाे उपस्थिति रहकाे थियाे ।
३५० भन्दा बढीकाे सहभागिता
लेखकप्रति आभार
त्यस्तै टिप्पणीकार उपमहासचिव प्रदिप ज्ञवालीले पुस्तकलाई वैज्ञानिक समाजवाद र क्रान्तिकारी आन्दोलनकाे मार्गचित्रकाे रुपमा हेर्न सकिने धारणा राख्दै भने, “राजनीतिक कार्यदिशामा सैद्धान्तिक स्पष्टता र व्यवहारिक अभ्यासकाे सेतु बन्ने सामर्थ्य यस पुस्तकमा छ ।”
सकारात्मक टिप्पणी र अपेक्षा
वक्ताहरुले पुस्तकलाई अध्ययन, अनुसन्धान र राजनीतिक कार्यकाे लागि सन्दर्भ सामग्रीकाे रुपमा उपयोग गर्न सकिने बताए । सहभागीहरूले पनि यसलाई भावी पुस्ताका लागि मूल्यवान् कृति भएको अभिव्यक्ति दिएका थिए ।
कार्यक्रमका लेखक अानन्दप्रसाद पाेखरेलले पुस्तकलाई स्वागत गरेका सबैलाई धन्यवाद दिँदै यसलाई व्यवहारिक राजनीतिक अभ्यासमा उतार्न आग्रह गरे ।
September 01, 2025