नागरिक उन्मुक्ति पार्टी विभाजित, रन्जिताविरोधी पक्षले रेशमका बुबा लालवीरलाई बनायो अध्यक्ष

mteverestnews.com

काठमाडौं । नागरिक उन्मुक्ति पार्टि औपचारिक रूपमा विभाजित भएको छ । रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।

प्रतिक्रिया