सहयाेगकाे लागि हार्दिक अपिल।

mteverestnews.com

सहयाेगकाे लागि हार्दिक अपिल।

दोलखा जिल्ला तामाकोशी गाउपालिका ६ ( च्यामा ढिकिचाैर ) हाल पाेर्चुगलमा मृत्युु भएको भाइ  अर्जुन आपागाइकाे साउन  २५ गते आइतबारको दिन निधन भएको हुँदा, हाल वहाँ को शव बेजा अस्पताल पाेर्चुगलमा रहको र पारिवारिक अार्थिक अवस्था कमजाेर भएकोले शव व्यवस्थापनको लागि सबैले सकेकाे आर्थिक सहयोग को लागी अनुरोध गर्दछाैँ ।

च्यामा काठमाडौं सेवा समाज

  


प्रतिक्रिया