गायीका शुशिला देवकोटा र गायक जय देवकोटाको स्वरमा नयाँ गित कठै मेरो कर्म बजारमा आएको छ ।

mteverestnews.com

गायीका शुशिला देवकोटा र गायक जय देवकोटाको स्वरमा नयाँ गित कठै मेरो कर्म बजारमा आएको छ । गायिका देवकोटाले यो भन्दा पहिला पनि धेरै गितहरुमा स्वर दिई सकेकीछिन् । उनले खासगरि लोकदोहोरी तथा काठे भाकाहरुमा गित गाउने गरेकी छन् । उनी दोलखाको तामाकोशी गाउँपालिका ६ च्यामामा जन्मिएर शुरक्षा निकायमा कार्यरतसँगसँगै लोक तथा दोहोरी गितहरुमा समेत आफुलाई व्यस्त राख्दै आएकी छिन । 

प्रतिक्रिया